आज चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ । मौद्रिक नीतिबारेमा निर्णय गर्न सञ्चालक समितिको बैठक बसिरहेको र आज दिउँसो सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले...