सोधपुछ गरेर टिकटकर रतन कार्कीलाई प्रहरीले छोड्यो
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको आशंकामा टिकटकर रतन कार्कीलाई प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी...