भोलि रातिदेखि मौन अवधि, तिन दिन सीमा नाका बन्द, अनुमति बिनाका गाडी गुडाउन रोक
काठमाडौँ । सरकारले मङ्गलवार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मङ्गलवार मध्यरातदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन...