आज देशभरको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । आज काठमाडौँ उपत्यकासहित प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले उल्लेखनीय मौसमी...