रघुगङ्गा गाउँपालिकामा काँग्रेसका भण्डारी विजयी
म्याग्दी । बिहिबार बिहान ५ बजे सार्वजनिक गरिएको परिणामअनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाली काँग्रेसका भवबहादुर भण्डारी चार हजार ४३४ मत प्राप्त गरी विजयी भएका छन् । भण्डारीका प्रतिस्पर्धी नेकपा एमाले–नेकपा...