प्रधान सेनापति खुला म्याराथनको ११ औँ संस्करण माघ २४ गते काठमाडौँमा आयोजना हुने
काठमाडौँ । नेपाली सेनाको २६३ औँ स्थापना दिवस तथा महाशिवरात्रिको अवसर पारेर माघ २४ गते काठमाडौँमा प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिता सञ्चालन गरिने भएको छ। यो प्रतियोगिता निरन्तर रूपमा...