भाडा समायोजन नभए स्वघोषित दर लागू गर्ने यातायात व्यवसायीको चेतावनी
काठमाडौँ । यातायात व्यवसायीहरूले सरकारले भाडा समायोजन नगरे स्वतः नयाँ दर लागू गर्ने चेतावनी दिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा भाडा वृद्धि सम्बन्धी प्रस्ताव कार्यान्वयनमा...