महानिर्देशक सरुवामा मन्त्री महासेठको ‘हिडन इन्ट्रेष्ट’
काठमाडौं । सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्रालय तानिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले उनलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन्...