अनिश्चितकाका लागि देशभर यातायात कार्यालयका सबै सेवा बन्द
काठमाडौँ । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा अनिश्चितकाका लागि बन्द गर्ने भएको छ । सर्भरहरूमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधवार अपराह्न ५ बजेदेखि सबै सेवा...