चितवनमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई नि:शुल्क यातायात सेवा
चितवन । जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पुर्याउन निःशुल्क यातायात...