भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द
बैतडी । लगातारको वर्षाका कारण बाढी पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ६:०० बजेदेखि भोलि बिहान ६:०० बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । मौसम पूर्वानुमान...