‘युवापुस्तालाई उद्यमशीलतामा आकर्षण गर्न बैंकले सरल नीति ल्याउनुपर्छ’: मुख्यमन्त्री कँडेल
काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षण गर्न बैंक तथा वित्तीय संस्थाले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशको आर्थिक मामिला तथा...