कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो: मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व भएको बताएका छन् । आज आयोजित कोपिला भ्याली स्कुल वीरेन्द्रनगर-४ सुर्खेतको १५औँ स्थापना दिवस समारोहमा उनले...