रुसको कब्जाबाट मुक्त शहर इजियम पुगे युक्रेनी राष्ट्रपति
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी सेनाबाट कब्जामुक्त गरिएको इजियम शहर पुगेका छन्। फिर्ता गरेको सहरमा पुगेर जेलेन्स्कीले आफ्नो सेनालाई धन्यवाद दिएका हुन्। उनी युक्रेनी झण्डा फहराउने कार्यक्रममा पनि...