रुस र युक्रेनको द्वन्द्वले अर्थतन्त्र प्रभावित हुने
लन्डन । रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ। पुनर्निर्माण र विकासका लागि युरोपेली बैङ्कका अनुसार दुई देशबीचको युद्धले...