बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा होटेल सञ्चालक पक्राउ
काठमाडौँ । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना होटेल सञ्चालक पक्राउ परेका छन् । चितवन प्रहरीले जिल्लाको खैरहनी नगरपालिकास्थित होटेल नमस्ते मिलीजुली खाजा घरका सञ्चालकलाई पक्राउ गरेको हो । ...