२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा होटेल सञ्चालक पक्राउ 

अ+ अ-

काठमाडौँ । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना होटेल सञ्चालक पक्राउ परेका छन् । चितवन प्रहरीले जिल्लाको खैरहनी नगरपालिकास्थित होटेल नमस्ते मिलीजुली खाजा घरका सञ्चालकलाई पक्राउ गरेको हो । 

साथै उक्त होटेलमा काम गर्ने १७ वर्षकीय बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ । खैरहनी नगरपालिका-१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठले बालिकालाई होटेलको कोठामा बोलाइ शारीरिक सम्पर्कको प्रस्ताव गरेको र ५० हजार रुपैयाँ दिन्छु भनी प्रलोभन देखाएको आरोप छ । 

बालिकाले ती व्यक्तिको प्रस्ताव इन्कार गर्दासमेत होटेल सञ्चालकले संवेदनशील अंगमा छोएको, आफ्नो ह्वाट्सएप, इन्स्टाग्रामबाट अश्लील म्यासेज पठाउने गरेको उजुरी प्रहरीसमक्ष दिएकी थिइन् । सोही आधारमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको हो ।।

Leave a Reply