कोरोना भाइरसको सङ्क्रमण रोकथाममा रेडक्रसको विशेष तयारी
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले कोभिड-१९ को सम्भावित जोखिम भएका व्यक्तिलाई घर वा सामुदायिक स्थलमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएमा स्थानको सहयोगका साथै त्यस्ता व्यक्तिलाई सहयोग गर्ने रणनीति बनाएको जनाएको छ...