स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश
काठमाडौँ । भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ । नेपालमै पहिलो पटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले कक्षा ६ देखि...