रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु, २९ जना सञ्चारकर्मी सहभागी
काठमाडौँ । नेपाली सेना र सञ्चार जगतबीचको सम्बन्धलाई थप प्रभावकारी, विश्वसनीय तथा व्यावसायिक बनाउने उद्देश्यले जंगी अड्डामा “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डिफेन्स करेस्पोन्डेन्ट ओरियन्टेसन प्रोग्राम-डीसीओपी)” सुरु भएको छ । नेपाली...