दमकमा दीर्घरोगी र सुत्केरीलाई नि:शुल्क रगत उपलब्ध गराइने
गौरादह । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगीका लागि नि:शुल्क रगत उपलब्ध...