विपद्मा रगतसम्बन्धी सूचना सहज बनाउन ‘ब्लड बैंक पोर्टल’ सञ्चालन
काठमाडौँ । सरकारले विपद् तथा आपत्कालीन अवस्थामा रगतसम्बन्धी सूचना र सेवामा नागरिकको पहुँच सहज बनाउन ‘ब्लड बैंक पोर्टल’ सञ्चालनमा ल्याएको छ। आपत्कालीन अवस्थामा बिरामीका लागि आवश्यक रगत खोज्दा सही सूचना...