रघुगंगामा निःशुल्क स्वास्थ्य शिविरबाट १ हजारभन्दा बढी लाभान्वित
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् । रघुगंगा गाउँपालिका र नेलम्बो नेपाल पोखराको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको शिविरबाट एक...