राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
म्याग्दी । पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुपारेको सामुदायिक वन क्षेत्रको सार्वजनिक जग्गामा बस्दै आएकाहरूको अस्थायी घर टहरा हटाइएको छ । गाउँपालिकाले पटक–पटक ताकेता गरी अस्थायी टहरामा...