राजनीतिक स्थायित्व दिन ओली-‘प्रचण्ड’को नयाँ गठबन्धन बनेको रघुवीर महासेठको दाबी
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले देशमा राजनीतिक स्थायित्व दिनका लागि नेकपा एमाले माओवादी केन्द्रको नयाँ गठबन्धन बनाउनु परेको बताएका छन् । बुटवलमा शुक्रवारदेखि आयोजित...