खाद्य संस्थानद्वारा प्रशासन अधिकृतको लिखित परीक्षा रद्द
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साबिकको (नेपाल खाद्य संस्थान) ले २०७५ सालमा लिएको अधिकृत स्तरको लिखित परीक्षा रद्द गरेको छ। कम्पनीले विज्ञापन नम्बर २१/०७५-७६ अधिकृत, प्रशासन, तह-६...