आयोगले गर्यो विभिन्न पदका उम्मेदवारको परीक्षा रद्द
काठमाडौँ। लोक सेवा आयोगले परीक्षामा अनियमित कार्य (चिटिङ तथा नियम विपरीत कार्य) गर्ने विभिन्न पदका ६ उम्मेदवारहरूलाई कारबाही गरेको छ। जलेश्वर, सुर्खेत र बुटवल कार्यालयबाट सञ्चालित लिखित परीक्षामा अमर्यादित कार्य...