सरुवा भएका कर्मचारीलाई समयमै रमाना दिन निर्देशन, अटेर गरे कानुनबमोजिम कारवाही हुने
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिई नयाँ कार्यालयमा हाजिर गराउन निर्देशन दिएको छ। तोकिएको अवधिभित्र...