ग्यास अभावप्रति रास्वपा सांसद प्रसाईँको प्रश्न : कालोबजारी गर्नेलाई कारवाही गर्न केले रोक्यो सरकारलाई ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले खाना पकाउने ग्यासको अभाव र सर्वसाधारणले खेपिरहेको सास्तीलाई लिएर सरकारको आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रसाईँले निर्वाचनका बेला...