गृहमन्त्री गुरुङ र रवीन्द्र मेहताका परिवारबीच वार्ता सुरु
काठमाडौँ । उपचारका क्रममा निधन भएका रवीन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्। गृह मन्त्रालयका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री गुरुङ र मृतकका परिवारबीच छलफल...