१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री गुरुङ र रवीन्द्र मेहताका परिवारबीच वार्ता सुरु

अ+ अ-

काठमाडौँ । उपचारका क्रममा निधन भएका रवीन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्।

गृह मन्त्रालयका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री गुरुङ र मृतकका परिवारबीच छलफल भइरहेको छ।

२२ वर्षीय मेहता साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएका थिए। उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएका उनको मंगलबार उपचारकै क्रममा निधन भएको हो।

यसअघि गृहमन्त्री गुरुङले सोही दिन हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। गृह मन्त्रालयमा आयोजित भेटघाटमा दुवै समुदायका प्रतिनिधिसँग पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, शान्ति-सुरक्षा, सामाजिक सद्भाव तथा उत्पन्न विवादका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले घटनासँग सम्बन्धित पक्षसँग संवादलाई निरन्तरता दिँदै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आवश्यक पहल अघि बढाइरहेको जनाएको छ।

0 Comments