रसुवा बाढीका कारण मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको अन्त्येष्टि
काठमाडौँ । रसुवामा मंगलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका नौमध्ये आठ जनाको शव काठमाडौँ ल्याइएको छ । सबै शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । एक जना बाहेक कुनै...