रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्दै आगामी भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको...