सामान्य प्रशासन मन्त्री गुप्ताद्वारा २५ बुँदे कामको फेहरिस्त सार्वजनिक
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जिम्मेवारी सम्हालेको १ सय दिनमा भए गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले २५...