कर्णाली समृद्धिको यात्रा थालनी भइसकेको छ : मुख्यमन्त्री शर्मा
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा समृद्धिको यात्रा थालनी भइसकेको बताएका छन् । वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब कर्णालीमा...