कर्णाली प्रदेश सभा सदस्य शर्मालाई पदमुक्त गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौँ। कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मालाई पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। सोमबार न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेसँगै उनलाई पदमुक्त...