श्रीलंकाको राजदूतमा नेपालीको नाम सर्वसम्मत अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो। समितिको आइतबारको बैठकले...