१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन (नामावली सहित)
काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । सिंहदरवारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका...