महाअष्टमीः जनकपुरको राजदेवी मन्दिरमा श्रद्धालुको घुइँचो
जनकपुर । विजयादशमीको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा जनकपुरधामस्थित ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको राजदेवी मन्दिरमा दर्शनार्थीको जनसागर ओइरिएको छ । राजा जनककी कुलदेवीका रूपमा पुजिने राजदेवी माताको दर्शन र...