राजधानी काठमाडौँमा घन्कियो नारा ‘गो व्याक इन्डिया’
काठमाडौँ । भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट हालै जारी भएको नयाँ नक्सामा...