राजधानीमा विविध कार्यक्रमसहित ३२ औँ विश्व आदिवासी दिवस मनाइयो (तस्बिरहरू)
काठमाडौँ । ३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आइतबार राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आदिवासी जनजाति आयोगको अगुवाइमा काठमाडौँको खुलामञ्चमा विशेष समारोह आयोजना गरी यो दिवस मनाइएको हो...