हरितालिका तीजको अवसरमा राजविराज नगरपालिकाले दियो सार्वजनिक बिदा
काठमाडौँ । राजविराज नगरपालिकाले हरितालिका तीज, गणेश चतुर्थी र चौरचन पर्वका अवसरमा भदौ २९ गते एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै नगर कार्यपालिकाको...