२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरितालिका तीजको अवसरमा राजविराज नगरपालिकाले दियो  सार्वजनिक बिदा 

अ+ अ-

काठमाडौँ । राजविराज नगरपालिकाले हरितालिका तीज, गणेश चतुर्थी र चौरचन पर्वका अवसरमा भदौ २९ गते एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालयसहित मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा बिदा रहने जनाएको हो।

नगरपालिकाका अनुसार अत्यावश्यक सेवा भने बिदाका दिन पनि सञ्चालन हुनेछन्। नगरपालिकाले सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने अत्यावश्यक सेवालाई बिदाबाट अलग राखेको छ।

नगरपालिकाले तीनवटै पर्वका अवसरमा नगरपालिका परिवार तथा व्यक्तिगत तर्फबाट सम्पूर्ण महिला दिदीबहिनी, नगरवासी र जिल्लावासीमा शुभकामना व्यक्त गरेको छ।

कार्यवाहक नगरप्रमुख इसरत परविनद्वारा हस्ताक्षरित सूचनामा बिदासम्बन्धी निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

0 Comments