दुर्गा प्रसाईँलाई दिइयो राजावादी आन्दोलनको कमाण्डरको जिम्मेवारी
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईँलाई दिइएको छ । समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईँलाई कमाण्डरको जिम्मेवारी...