राजसंस्था पुनर्स्थापना बिना सत्ता प्राथमिकतामा नरहेको कमल थापाको दाबी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार कमल थापाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना नभएसम्म सत्तामा सहभागी हुने उद्देश्य पार्टीको नरहेको बताएका...