राजस्व चुहावट नियन्त्रण गर्न अर्थ र गृहको समन्वयमा काम अघि बढेको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले चालू आर्थिक वर्षको हालसम्मको राजस्व सङ्कलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन नसकेको बताएका छन् । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा...