२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चूडामणि शर्माको मुद्दा १२ दिनदेखि हेर्दाहेर्दैमा 

अ+ अ-

काठमाडौँ। आन्तरिक राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको मुद्दा १२ दिनदेखि हेर्दाहेर्दैमा राखेको छ । श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मुद्दाको सुनुवाइ गरिरहेको छ ।  

२०७४ साउन १ गते र २०७८ असार ९ गते दर्ता भएको राजस्व चुहावटसम्बन्धी शर्मा, लुम्वध्वज महत र उमेशप्रसाद ढकाल सम्मिलित मुद्दा तथा २०७४ माघ १५ गते दर्ता भएको शर्मा र उनकी श्रीमतीसँग सम्बन्धित गैर कानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको हो ।

वैशाख २४ गतेबाट लगातार हेर्दाहेर्दैमा रहेको मुद्दाबारे २५, २७, २८, ३१ गते तथा जेठ १, २, ३, ४, ७, ८, ९ गते बहस सुनेको छ ।

कर फर्छ्योट आयोगमार्फत अस्वाभाविक रूपमा कर मिनाहा गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका तत्कालीन तीन पदाधिकारीविरुद्ध १० अर्ब २ करोड बिगो दाबी गर्दै २०७४ साउन १ गते मुद्दा दायर गरेको थियो ।

त्यसपछि शर्मा र उनकी श्रीमतीविरुद्ध ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ अकुत सम्पत्ति आर्जनको मुद्दा दायर भएको थियो ।