मुद्रणको काम नेपालमै गर्न सके राजस्वको ठूलो हिस्सा जोगिन्छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणको काम नेपालभित्रै गर्न सके राजश्वको ठूलो हिस्सा विदेश जानबाट रोकिने बताएकी छन् । बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...