प्रधानमन्त्री ओलीले भने-‘हिंसा भड्काउने योजनासहित राजावादीहरू सडकमा निस्किए’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा भड्काउने योजनासहित राजावादीहरू सडकमा निस्किएको बताएका छन् । एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले योजनाबद्ध रूपमै राजावादीहरूले हिंसा भड्काउन खोजेको बताएका...