बालेन नेतृत्वको सरकार दसैँसम्म मात्रै टिक्ने दुर्गा प्रसाईँको दाबी
काठमाडौँ । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान सरकारको कार्यकालप्रति प्रश्न उठाउँदै सरकार दसैँसम्म मात्रै टिक्ने दाबी गरेका छन्। झापाबाट काठमाडौँ आएका प्रसाईँलाई निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन...